स्मृतिहरू बिना, विगतका डोबहरू बिना मानिसको जीवन के हुँदो हो ? अथवा त्यसलाई जीवन भन्न मिल्छ कि मिल्दैन ? निसन्देह मिल्दैन । ...